
बन्दुक पड्कीयो अर्को छोरा मर्यो आझ
फुल्लनै नपाईनै एक फुल झर्यो आझ ||
सम्बन्ध पराइझै भयो भाई भाई छैन
अछेतै रगतको मुछे सरि गर्यो आझ ||
नगर आझैपनी काट मार तिमी यहाँ
हिर्दय चर्काइदे आँखा कस्को पर्यो आझ ||
चिच्याए रोहिरहे मेरो पिडा कस्ले सुन्छ
आँखानै ओभाएन आशु कस्ले भर्यो आझ ||
No comments:
Post a Comment