![]() |
| रोहित बिक्रम कुँवर |
हो हुकुमी सासन ढल्ने छ देशमा । ।
एउटै आवाजमा जाग्नेछ मेचीकाली
हातहातमा राँको जल्ने छ देशमा । ।
रुवाउनु रुवायौ देश बासी जनता
योशोषणको चिता बल्ने छ देशमा । ।
हातहातमा राँको जल्ने छ देशमा । ।
रुवाउनु रुवायौ देश बासी जनता
योशोषणको चिता बल्ने छ देशमा । ।
बली चढोस बरु फाँसिनै होस तर
सत खुनले धर्ती गल्ने छ देशमा । ।
लुछातानी भो कुर्सिको सिन्को भाचेनौ
तिम्रा तालुमा आलु फल्ने छ देशमा । ।
सत खुनले धर्ती गल्ने छ देशमा । ।
लुछातानी भो कुर्सिको सिन्को भाचेनौ
तिम्रा तालुमा आलु फल्ने छ देशमा । ।

No comments:
Post a Comment