नाम मात्रै हैन साच्चिकै परि हौ तिमि
लाखौ दिलको धड्कन सुन्दरी हौ तिमि||
तिम्रै सुन्दरताको बयान होस् जहाँ पनि
सुन्दर बगैचाको फूल मन्जरी हौ तिमि||
भगवान रक्षा गरुन तिम्रो सदियौ भरि
युगान्त बाँची राख अजम्मरी हौ तिमि||
जति बयान गरे नी कमै हुन्छ धरोधर्म
शत जुन तारा हिरा मोति सरि हौ तिमि||
रुप त्यो अधर रेशमी केश मन्द मुस्कान
सुन्दरताकी प्रतिक सुन्दर नगरी हौ तिमि ||
रोहित कुँवर
लाखौ दिलको धड्कन सुन्दरी हौ तिमि||
तिम्रै सुन्दरताको बयान होस् जहाँ पनि
सुन्दर बगैचाको फूल मन्जरी हौ तिमि||
भगवान रक्षा गरुन तिम्रो सदियौ भरि
युगान्त बाँची राख अजम्मरी हौ तिमि||
जति बयान गरे नी कमै हुन्छ धरोधर्म
शत जुन तारा हिरा मोति सरि हौ तिमि||
रुप त्यो अधर रेशमी केश मन्द मुस्कान
सुन्दरताकी प्रतिक सुन्दर नगरी हौ तिमि ||
रोहित कुँवर
No comments:
Post a Comment