बाटो हेर्दै आँखा पनि, थाके होलान कठै उन्का
चस्कि धेरै दुख्छु होला, बाउ आमाका मुटु भित्र
मेरै याद घाउ बनि, पाके होलान कठै उन्का ।।
बाबु मेरो फर्किएन, दिन महिना बर्ष बित्यो
कति दीन बादलुले, ढाके होलान कठै उन्का ।।
मर्छु क्यारे! भित्रि आत्मा, डाके होलान कठै उन्का ||
राजिब जि सी

No comments:
Post a Comment