Friday, December 14, 2012

मुक्तक


चम्कने जती सबै हिरा हुँदैनन 
फ्याकिएका सबै किरा हुँदैनन|
लठ्याउछन यहाँ फूलले पनि 
सबै नसा मदिरा हुँदैनन||




No comments:

Post a Comment