छोरो बिग्रीयो पल्सरले
छोरी बिग्री फेसबूक र मोबाइलले
के भन्नु छोरी लाई मात्र
हामी जस्ता तिघ्रे
कती बिग्रे कती बिग्रे
फेसबूकले
भन्छ काँसी रामले
छोरी बिग्री फेसबूक र मोबाइलले
के भन्नु छोरी लाई मात्र
हामी जस्ता तिघ्रे
कती बिग्रे कती बिग्रे
फेसबूकले
भन्छ काँसी रामले
No comments:
Post a Comment