Saturday, December 8, 2012

मुक्तक,

जवानीमा उर्लिएको भेल रैछ मायाँ 
साँच्चै भन्दा दुईआत्माको मेल रैछ मायाँ|
जता बाट खेले पनि हारै हात लाग्ने 
जानी जानी खेलिने त्यो खेल रैछ मायाँ||

No comments:

Post a Comment