मदिरा थिएन साथी नशा त्यो स्पर्शमा थियो
मोहनी रुपको प्याला खुशी उत्कर्षमा थियो ।
बिर्सिएँर पिडा सारा मन यो प्रफुल्ल भो
रमाँई वागमा डुल्डा मन यो हर्षमा थियो ।
नजानिँदो रहर जाग्यो संझनाले अतितको
महीनामा कहाँ हो र खुशी यो बर्षमा थियो ।
छचल्किदै वगे आँसु वेदना धुईदै थिए
व्युझँदा विचरा 'जीवन' मृत्यु संघर्षमा थियो ।
गजलकार जिबन कास्याब (राजु अधिकारि )
मोहनी रुपको प्याला खुशी उत्कर्षमा थियो ।
बिर्सिएँर पिडा सारा मन यो प्रफुल्ल भो
रमाँई वागमा डुल्डा मन यो हर्षमा थियो ।
नजानिँदो रहर जाग्यो संझनाले अतितको
महीनामा कहाँ हो र खुशी यो बर्षमा थियो ।
छचल्किदै वगे आँसु वेदना धुईदै थिए
व्युझँदा विचरा 'जीवन' मृत्यु संघर्षमा थियो ।
गजलकार जिबन कास्याब (राजु अधिकारि )
No comments:
Post a Comment