Friday, July 2, 2010

हसेउली

गणेश :पिताजी पिताजी मलाई ५ लाख रुपया चाइयो दिनुस् न
शिवजी : किन चाइयो यत्रो सार्हो रुपया
गणेश :कती यो लामो सुड झुन्डाएर हिन्नु म प्ल्यास्टिक सर्जरी अप्रेसन गर्नु पर्‍यो
शिवजी : नाथु ई भक्त सबै बेकुब छन म सँग के छ र तलाई अनी भक्त लाई दिनु म सँग त्यत्रो पोइसा भए म आधा नाङ्गो हिन्थे अनी यो बुढो गोरु माथि चाडथे म पनि सानो तिनो मारुति कार मा हिन्थे नि

1 comment: