Sunday, August 22, 2010

मान्छे


दु:ख पर्दा एकान्तमा रुदा रहेछन मान्छे
सुख:पर्दा स्वार्थी पनि हुँदा रहेछन मान्छे ||

बेदनामा छट पट गर्दै रुमलिनु पर्दा
पिडा हरु आसुँ सँगै धुदा रहेछन मान्छे||

चुस्न पनि उपिया झै चुसी चुसी रहने त्यो बानी
पाए दुन गधा पनि दुदा रहेछन मान्छे||

आफ्नो स्वार्थ पुरा गर्न राखी इज्जतनै बैना
झुक्ने गरी बासै सरी नुदा  रहेछन मान्छे||

जीतु के. सि. अभागी (गाउले भाई )
मोरङ उर्लाबारी

No comments:

Post a Comment