Thursday, December 13, 2012

गजल

Govinda Chand Sodari

लज्जाएर तिमि तिरै सर्न कहाँ सक्थे !

नभनेरै सात समुद्र तर्न कहाँ सक्थे !!

यो जिन्दगि तिमिलाई अर्पण गरेको थे !
सधै साथ दिन्छौ भने डर्न कहाँ सक्थे !!

सारा जिबन बिताउन साथ दिन्छौ भने !
हातमा हात मिलाएर मर्न कहाँ सक्थे !!



 

हरेस नखाउ जिबन देखि सँगै बिताउला !
प्यासि थियो तिम्रो बोलि भर्न कहाँ सक्थे !!


केहि दिनका पलहरु रमाएरै गएका थे !
हरेक क्षणमा मायाको बिज छर्न कहाँ सक्थे !!

No comments:

Post a Comment