Saturday, January 19, 2013

गजल


हर्ष ऊत्साह छ यो मनमा।
जोश जाँगर छ यो तनमा॥१

अर्काको नक्कल नगर्नु है।
गौरब छ नेपाली पनमा॥२

हातको मैला सुनको थैला।
खाली मन नलानु धनमा॥३



तिमि बिना चल्दैन जगत।
प्रिय छौ तिमि धड्कनमा॥४

म सुन्दै उ सुनाउदै थियो।
सुमधुर गित मधु बनमा॥५

नबराज ज्ञवाली 


छिस्ती ६ बाग्लुङ

No comments:

Post a Comment