Tuesday, January 1, 2013

दुई मुक्तक


आफन्त नचिन्ने नजर त्यो  बैमानी
सम्बन्ध बिर्सने रहर  त्यो   बैमानी
दोश के दिन्छौ के हेर्छस् भनी मलाई
हेरी रहुँ लाग्ने तिम्रै अधर त्यो बैमानी
कसैलाई केही नदिए बानी हुन्न भन्छन्
मदिरामा विश नभए हानी हुन्न भन्छन्
मिलन विछोड्को समिश्रण हो रे माया
धोका नखाए प्रेम काहानी हुन्न भन्छन् ।

निरु अभागि 

No comments:

Post a Comment